समाचार

लहान नगरपालिकाद्वारा पत्रकार सम्मेलन,तिन वर्षमा गरेका कार्यहरु सार्वजनिक

लहान जेठ २४/ सिरहाको लहान नगरपालिकाले शनिबार पत्रकार सम्मेलन गरी आम नगरवासीका सक्रिय सहयोग र नपले चालेका..

आधुनिक उपकरणका साथ लहानमा फैमली डेन्टल क्लिनिक संचालन

लहान जेठ १५ । सिरहाको लहान नगरपालिका वडा नं -३ हाेस्पिटल चौकस्थित अत्याधुनिक फैमली डेन्टल क्लिनिक आजदेखि..

शलहेश फुलवारी नजिकै डा.अम्बेडकरकाे शालिक बनाउनु फुलवारीकाे ऐतिहासिक पृष्ठभुमिमाथिकाे आक्रमण हाे । भन्दै चाैतर्फि विरोध

शिव कुमार शाह लहान बैशाख २३/ सिरहाको लहान नगरपालिका वडा नं २२र १२ मा पर्ने नेपालकाे धराेहरकाेरुपमा रहेको..

धनुषा, महोत्तरीलगायतका २१ रेमिटान्स संचालक पक्राउ, अवैध ६० किलो सुनको रकमलाई वैध बनाएको आरोप

काठमाडौँ । ६० केजी सुन तस्करीको रकम भुक्तानीमा शंकास्पद भूमिका देखिएको दुई वटा डिटिजल वालेट कम्पनीले अर्बौँ..

दस्तक खबरकाे कार्यालय सभापति बनैताद्वारा लहानमा उद्घाटन

लहान बैशाख ७/ सिरहाको लहान नगरपालिकाबाट विगत करिब एक वर्षदेखि संचालनमा रहेको दस्तक खबर प्रालिले आज विधिबतरुपमा..

मिथिलामा चैती छठ मनाइँदै

जनकपुरधाम । मिथिलाञ्चलसहित तराई-मधेशमा वर्षको अन्तिम महिनामा मनाइँने चैती छठ शुरु भएको छ । चैत शुक्लपक्ष..

मेयर श्याम श्रेष्ठमाथि लगाएकाे आरोप असत्य श्रेष्ठद्वारा पत्रकार सम्मेलन

लहान चैत्र १४ सिरहाको गोलबजार नगरपालिकाका मेयर श्याम श्रेष्ठको परिवारमाथि लगाइएको १२ करोडको बंगला उपहार दिएको..

सिरहाका प्रमुख जिल्ला अधिकारी गृह मन्त्रालयमा तानियाे

लहान चैत्र ८/ सिराहा जिल्लाका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाललाई गृह मन्त्रालयमा तानिएको छ । सिराहाको..

मलद्धारमा गोली लागेका यादवको हेलिकप्टरबाट काठमाण्डौं लगियो

धनुषा, ०८१ चैत ४ गते । धनुषाको सबैला नगरपालिका वडा नम्बर ९ भठिहनमा यादवचौकको विषयमा विवादमा प्रहरीको गोली लागेर..

छुरा प्रहार गरी एक युवकको हत्या

जनकपुर, ३ चैत ।  जनकपुरमा छुरा प्रहार गरी एक युवकको हत्या भएको छ । जनकपुर उपमहानगरपालिका २३ बिन्धिका पप्पु यादवका..