मधेश संवाददाता सरकारले राष्ट्रिय योजना आयोगमा दुई जना सदस्य नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अञ्जान शाक्य, सुशिल ज्ञवाली र कुशेन्द्र महतलाई आयोगको सदस्य पदमा नियुक्त गर्ने निर्णय गरेको हो । शाक्य पूर्व राजदुत हुन् भने ज्ञवाली राष्ट्रिय पुनर्निमाण प्राधिकरणका पूर्व सिइओ हुन् । शाक्य कर्णाली प्रदेश सरकारको विज्ञ समूहमा काम गरेको अनुभव संकलन गरेका छन् ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech | Total Page Visitor: