नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक सदस्य सचिव प्रशान्त विक्रम मल्लले पदबाट राजीनामा दिएका छन् । पोखरामा भएको क्यानको केन्द्रिय समिति बैठकमा उनले राजीनामा दिएका हुन् ।
मंगलबार राति बैठक चलिरहेकै बेला उनले राजीनामा दिएका हुन् । मल्लले केन्द्रिय समिति समक्ष दिएको राजीनामा वारे आज छलफल हुने जनाइएको छ ।

सम्बन्धित खवर
भर्खरै प्रकाशित + थप

धेरै पढिएको