मधेश संवाददाता राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने आज सरकारबाट बाहिरिने निर्णय गरेपछि आयोजना गरेको पत्रकार सम्मेलनमा निकै आक्रोसित देखिए । र, उनले भने, मेरो उपप्रधानमन्त्री पद गुमेको छ । मेरो गृहमन्त्री पद गुमेको छ । मेरो सांसद पद गुमेको छ । आक्रोस त आउँछ । यो स्वभाविक हो ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech | Total Page Visitor: