मधेश संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले राहदानी मुद्दामा आफुलाई थुनामै जानेगरी कारवाही हुनसक्ने आशंका सार्वजनिक गरेका छन् । प्रचण्ड नेतृत्वको सरकारबाट आफ्नो पार्टी बाहिरिने केन्द्रिय समितिको निर्णय सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा रविले यस्तो आशंका व्यक्त गरेका हुन् । उनले भने, मलाई जेल पठाउनुस्, म नरहेपनि, म जेल गए पनि अथवा म बौलाए भने पनि मेरो पार्टी चल्छ । चल्छ ।

सम्बन्धित खवर
भर्खरै प्रकाशित + थप

धेरै पढिएको