सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न सकेनन् ।

बिहीवार प्रदेशसभा बैठकमा रावलले प्रस्तुत गरेको विश्वासको मतको प्रस्ताव बुमतले अस्वीकृत भएको सभामुखले घोषणा गरेपछि अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएको जानकारी दिए ।

संविधान अनुसार दुई भन्दा बढी दलको समर्थनमा नियुक्त मुख्यमन्त्रीले विश्वासको मत नपाएपछि संसदको सबैभन्दा ठुलो दलका मुख्यमन्त्रीले सरकारको नेतृत्व गर्ने प्रावधान रहेको छ । सुप प्रदेशसभामा सबैभन्दा ठुलो दल नेपाली कांग्रेस हो ।

सम्बन्धित खवर
भर्खरै प्रकाशित + थप

धेरै पढिएको