प्रचण्डको नेतृत्वमा सरकार गठन भएयता शुक्रवार पहिलो पटक बसेको सत्तागठबन्धन बैठकमा तीन दलका नेता उपस्थित नै भएनन् ।
बैठकमा जसपा अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सिके राउत र नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रंजिता श्रेष्ठ सहभागी भएनन् । उनीहरु ओली र प्रचण्डको व्यवहारले असन्तुष्ट रहको बुझिन्छ ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech | Total Page Visitor: