सत्तागठबन्धन दलहरुबीच मन्त्रालयको संख्यावारे सहमति भएपनि कुन मन्त्रालय कुन पार्टीलाई दिने भन्ने विषयमा छलफल सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तागठबन्धन बैठकले कुन पार्टीलाई कुन मन्त्रालय दिने भन्ने विषयमा छलफल गरिरहेको छ । मन्त्रालयवारे टुंगो लगाउने अधिकार आफुलाई दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रस्ताव गरेका छन् । यसवारे छलफल चलिरहेको बैठक स्थलबाट स्रोतले जानकारी दियो ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech | Total Page Visitor: