सर्लाही,३० भदौ । नेपाल पत्रकार महासंघ मधेस प्रदेशका ८ जिल्लाका अध्यक्षले निकालेको संयुक्त प्रेस विज्ञप्तिप्रति यतिबेला मधेश प्रदेशका पत्रकारहरु चौतर्फी विरोध गरिरहेका छन् । विज्ञप्तीमा ८ जिल्लाका अध्यक्षको नामसहित हस्ताक्षर भए पनि सप्तरी जिल्ला अध्यक्ष श्रवन देव एक हप्तादेखि भारत भ्रमण रहेको तथ्य खुलेको छ । उनी आफ्ना सहकर्मी शिव नारायण साहसँग भारत भ्रमणमा भए पनि उनकोसमेत किर्ते हस्ताक्षर गरी मधेस प्रदेश अन्तर्गतका जिल्लाहरूका संचारकर्मीहरुको सदस्यता हटाउने प्रपन्चमा लागेको आरोप छ । नेपाली कांग्रेस निकट नेपाल प्रेस युनियन नेपाल मधेश प्रदेश समिति, नेकपा एमाले निकट प्रेश चौतारी नेपाल, प्रेश नेपाल, काठमाडौ, मधेश प्रदेश कमिटि, नेपाल प्रेश युनियन सर्लाही,प्रेश मञ्च नेपाल,, सर्लाही, प्रेश मञ्च नेपाल जिल्ला कार्य समिति सिरहा,मधेशी पत्रकार समाज नेपाल, सर्लाही, प्रेश मञ्च नेपाल, धनुुषा, प्रेश मञ्च नेपाल रौतहट लगायत अधिकांश पत्रकारहरुको संगठनले नेपाल पत्रकार महासंघ मधेस प्रदेशका ८ जिल्लाका अध्यक्षहरुले निकालेको संयुक्त प्रेस विज्ञप्ति प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन ।
नेपाल प्रेस युनियन मधेश प्रदेश समिति, जनकपुरधामको विज्ञप्तीमा नेपाल पत्रकार महासंघ मधेश प्रदेशका जिल्ला अध्यक्षहरुले आफु अनुकुलको सदस्यता नभए आन्दोलन गर्ने धम्की दिनु बाट आफ्नो मनोमानी तथा गैरजिम्मेवारीलाई प्रष्टाएको उल्लेख छ । लोकतान्त्रिक व्यवस्था अनुसार संघीय संरचनालाई अस्वीकार गर्दै जिल्ला अध्यक्षहरुले निकालेको विज्ञप्ती सरासर अनुचित हो । नेपाल पत्रकार महासंघको विधान अनुसार प्रदेश महासंघ गठन भएको हो र सोहि विधान अनुसार गठित जिल्ला शाखाका अध्यक्षहरुले व्यक्तिगत उदेश्य पूर्तिको लागि आफुले गरेको निर्णय विधान अनुसार हुने र सोहि विधान अनुसार गठन भएको माथिल्लो निकाय गलत भन्ने कुरा आफैमा आस्यास्पद तथा अमिल्दो हो प्रस युनियन मधेश प्रदेश कमिटिको विज्ञप्तीमा उल्लेख छ ।
नेपाल पत्रकार महासंघको सुर्खेतमा सम्पन्न साधारणसभा र लुम्बिनी भेलाबाट पारित १५ बुँदे मापदण्ड नेपाल पत्रकार महासंघको विधान संसोधनसगै भएका निर्णय भएकाले यसलाई पालना गर्नु हरेक पत्रकारहरुको जिम्मेवारी र दायित्व रहेको छ,। प्त्रकारको हक अधिकार सुनिश्चित संगठन मजबुत बनाउन र संचारकर्मीका विषयमा आवाज उठाउनुपर्ने जिम्मेवारी पाएकाहरुले प्रादेशिक संरचनाको अस्तीत्वनै नमानने गी निकालेको विज्ञप्ती खेदजनक रहेको प्रश चौचारी मधेश प्रदेश कमिटिका महासचिव गौतम श्रेष्ठ द्धारा हस्ताक्षर गरिएको विज्ञप्तीमा उल्लेख छ । विज्ञप्तीहरुमा विभिन्न वाहना बनाएर सक्रिय रुपमा पत्रकारीता गरि रहेका पत्रकार साथीहरुको सदस्यता खोस्ने काम भएमा विभिन्न पत्रकारहरुका संघ–संगठनहरु कडा आन्दोलन गर्न बाध्य हुने उल्लेख गरिएको छ । उत्पन्न हुने परिस्थितिको सम्पूर्ण जिम्मेवारी अध्यक्षहरूले लिनुपर्ने विज्ञप्तिमा उल्लेख छ ।
नेपाल प्रेस युनियन केन्द्रिय कार्यसमितिका उपाध्यक्ष अनिल कर्णले मधेश प्रदेशमा पत्रकार महासंघका अध्यक्षहरुद्वारा भइरहेको गतिविधिलाई आफूले गम्भीरता पुर्वक नियालिरहेको बताए ।उनले संघीय संरचनालाई लत्याएर अध्यक्षहरुले आफ्नो उद्देश्य प्राप्ती नभएपछि प्रदेश समितिमा हिलो छ्याप्ने काम गर्नु दुःखद रहेको बताए । उनले यो कदम नसच्चयाए पत्रकार महासंघ मधेश प्रदेशका जिल्लाहरुका अध्यक्षहरुविरुद्ध आन्दोलनको आँधीबेरी सिर्जना गर्ने बताए । प्रेस युनियन मधेस प्रदेश महासचिव अजय साहले नेपाल पत्रकार महासंघ कै विधानअन्तर्गतनै प्रदेश महासंघ पनि गठन भएको र सोही विधान अनुसार गठित जिल्ला महासंघका अध्यक्षहरुले व्यक्तिगत स्वर्थपूर्तीको लागि आफूले गरेको निर्णय विधान अनुसार हुने र सोही विधाकन अनुसार गठन भएको माथिल्लो निकाय गलत भन्नु कतिको ठिक छ? यो सोचनिय र गम्भीर विषय हो भनी समाजिक सञ्जालमार्फत लेखेका छन् ।यसैगरी मधेस प्रदेशका ८ जिल्लाका अध्यक्षहरुले निकालेको संयुक्त प्रेस विज्ञप्ति विरुद्ध सर्लाही लगायत अन्य जिल्लाका पत्रकार संगठनहरुले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
नेपाल प्रेस युनियन मधेश प्रदेश समिति, जनकपुरधामको विज्ञप्तीमा नेपाल पत्रकार महासंघ मधेश प्रदेशका जिल्ला अध्यक्षहरुले आफु अनुकुलको सदस्यता नभए आन्दोलन गर्ने धम्की दिनु बाट आफ्नो मनोमानी तथा गैरजिम्मेवारीलाई प्रष्टाएको उल्लेख छ । लोकतान्त्रिक व्यवस्था अनुसार संघीय संरचनालाई अस्वीकार गर्दै जिल्ला अध्यक्षहरुले निकालेको विज्ञप्ती सरासर अनुचित हो । नेपाल पत्रकार महासंघको विधान अनुसार प्रदेश महासंघ गठन भएको हो र सोहि विधान अनुसार गठित जिल्ला शाखाका अध्यक्षहरुले व्यक्तिगत उदेश्य पूर्तिको लागि आफुले गरेको निर्णय विधान अनुसार हुने र सोहि विधान अनुसार गठन भएको माथिल्लो निकाय गलत भन्ने कुरा आफैमा आस्यास्पद तथा अमिल्दो हो प्रस युनियन मधेश प्रदेश कमिटिको विज्ञप्तीमा उल्लेख छ । नेपाल पत्रकार महासंघको सुर्खेतमा सम्पन्न साधारणसभा र लुम्बिनी भेलाबाट पारित १५ बुँदे मापदण्ड नेपाल पत्रकार महासंघको विधान संसोधनसगै भएका निर्णय भएकाले यसलाई पालना गर्नु हरेक पत्रकारहरुको जिम्मेवारी र दायित्व रहेको छ,। प्त्रकारको हक अधिकार सुनिश्चित संगठन मजबुत बनाउन र संचारकर्मीका विषयमा आवाज उठाउनुपर्ने जिम्मेवारी पाएकाहरुले प्रादेशिक संरचनाको अस्तीत्वनै नमानने गी निकालेको विज्ञप्ती खेदजनक रहेको प्रश चौचारी मधेश प्रदेश कमिटिका महासचिव गौतम श्रेष्ठ द्धारा हस्ताक्षर गरिएको विज्ञप्तीमा उल्लेख छ । विज्ञप्तीहरुमा विभिन्न वाहना बनाएर सक्रिय रुपमा पत्रकारीता गरि रहेका पत्रकार साथीहरुको सदस्यता खोस्ने काम भएमा विभिन्न पत्रकारहरुका संघ–संगठनहरु कडा आन्दोलन गर्न बाध्य हुने उल्लेख गरिएको छ । उत्पन्न हुने परिस्थितिको सम्पूर्ण जिम्मेवारी अध्यक्षहरूले लिनुपर्ने विज्ञप्तिमा उल्लेख छ । नेपाल प्रेस युनियन केन्द्रिय कार्यसमितिका उपाध्यक्ष अनिल कर्णले मधेश प्रदेशमा पत्रकार महासंघका अध्यक्षहरुद्वारा भइरहेको गतिविधिलाई आफूले गम्भीरता पुर्वक नियालिरहेको बताए ।उनले संघीय संरचनालाई लत्याएर अध्यक्षहरुले आफ्नो उद्देश्य प्राप्ती नभएपछि प्रदेश समितिमा हिलो छ्याप्ने काम गर्नु दुःखद रहेको बताए । उनले यो कदम नसच्चयाए पत्रकार महासंघ मधेश प्रदेशका जिल्लाहरुका अध्यक्षहरुविरुद्ध आन्दोलनको आँधीबेरी सिर्जना गर्ने बताए । प्रेस युनियन मधेस प्रदेश महासचिव अजय साहले नेपाल पत्रकार महासंघ कै विधानअन्तर्गतनै प्रदेश महासंघ पनि गठन भएको र सोही विधान अनुसार गठित जिल्ला महासंघका अध्यक्षहरुले व्यक्तिगत स्वर्थपूर्तीको लागि आफूले गरेको निर्णय विधान अनुसार हुने र सोही विधाकन अनुसार गठन भएको माथिल्लो निकाय गलत भन्नु कतिको ठिक छ? यो सोचनिय र गम्भीर विषय हो भनी समाजिक सञ्जालमार्फत लेखेका छन् ।यसैगरी मधेस प्रदेशका ८ जिल्लाका अध्यक्षहरुले निकालेको संयुक्त प्रेस विज्ञप्ति विरुद्ध सर्लाही लगायत अन्य जिल्लाका पत्रकार संगठनहरुले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । नेपाली पत्रकारिताको प्रवद्र्धन तथा श्रमजीवी पत्रकारहरुको अधिकार सुनिश्चित गर्न सक्रिय भुमिका निर्वाह गर्नुपर्ने र संगठनलाई मजबुत बनाउने सम्पुर्ण पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ मधेस प्रदेशका जिल्ला अध्यक्षहरुले आफू अनुकूलको सदस्यता नभए आन्दोलन गर्ने धम्की दिनु आफैँमा आपतिजनक रहेको नेपाल प्रेश युनियन सर्लाहीका अध्यक्ष कृष्ण प्रसाद थपलियाले बताए । मधेश प्रदेशमा सक्रियतापूर्वक पत्रकारीता गरिरहेका श्रमजीवी पत्रकारहरुको सदस्यता नवीकरण र नयाँ सदस्यता सिफारिस नगरि नेपाल पत्रकार महासंघ जिल्ला कार्य समितिका पत्रकारहरुलाई समेत बैठकमा नबोलाई अध्यक्षहरुले गरेको निर्णय कदापी श्रमजीवी पत्रकारहरुको पक्षमा नरहेको प्रेस मञ्चका केन्द्रिय उपाध्यक्ष मनोज यादवले बताए ।आफु अनुकुलका सदस्यलाई मात्र सदस्यता दिने र सदस्यता नवीकरण सिफारिस गर्ने कार्य निन्दनीय भएको यादवको भनाइ छ ।नयाँ सदस्यता तथा सदस्यता नविकरणका लागि नेपाल पत्रकार महासंघ प्रदेश र केन्द्रमा समेत उजुरी व्यावस्था अनुसार पुनः सदस्यता पाएका श्रमजीवि पत्रकारहरुको सदस्यता खोस्ने षड्यन्त्रका साथ अध्यक्षहरु द्धारा जारी गरिएको विज्ञप्ती कदापी स्वीकार हुदैन प्रेस मञ्चका केन्द्रिय उपाध्यक्ष यादवले बताए ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech | Total Page Visitor: