जनकपुरधाम ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा.)मधेश प्रदेशको
स्वास्थ तथा जनसंख्या विभागको सदस्य पदमा
डा. वसन्त कुमार यादवलाई मनाेनित गरिएको छ ।

पार्टीको विधान, नीति, सिद्धान्त तथा विभागको नियमावली तथा कार्यविधि वमोजिम आफ्नो पदीय जिम्मेवारी कुशलता पूर्वक निर्वाह गर्ने विश्वासका साथ उनलाई मनोनीत गरिएको रा.स्व.पा. का महा मन्त्री तथा संगठन विभाग प्रमुख मधेश प्रदेश मनिष कुमार साहले बताए ।

सम्बन्धित खवर
भर्खरै प्रकाशित + थप

धेरै पढिएको