स्तरीय राष्ट्रिय लेखा सम्बन्धि सचेतना गोष्ठी कार्यक्रम जनकपुरमा सम्पन्न भएको छ । केन्द्रीय तथ्यांक विभागले प्रदेशस्तरीय राष्ट्रिय लेखासम्बन्धी सचेतना गोष्ठीको आयोजना गर्नुभएको छ। कार्यशालामा राष्ट्रिय लेखा तथ्यांकको परिचय र महत्व, वार्षिक राष्ट्रिय लेखा मापन गर्ने विधि, वार्षिक कुल ग्राह्स्थ उत्पादनको अनुमानको विधि र महत्वका बारेमा छलफल प्रस्तुतकर्ता गणेश अर्याल गरीएको छ । प्रदेशस्तरीय कुल ग्राह्स्थ उत्पादन अनुमानको विधि, प्रादेशिक राष्ट्रिय लेखा तथ्यांक मापन विधि तथा स्रोतहरु, राष्ट्रिय लेखाको तथ्यांकका स्रोत र प्रदेशमा तथ्यांकदाताको भूमिका, राष्ट्रिय लेखा तालिकाको बारेमा कार्यशालामा सहभागीहरुलाई जानकारी गराईएको छ । कार्यशालामा केन्द्रीय तथ्यांक कार्यालय उपप्रमुख तथा तथ्यांक अधिकारी डा.हेमराज रेग्मी,शरदा शर्मा,अवधेश शुक्ला सहजीकरण गर्नुभएको छ । कार्यशालामा मधेस प्रदेश नीति आयोगका उपाध्यक्ष नाथु प्रसाद चौधरीक प्रमुख आतिथ्य र विष्ट अतिथि निति आयोगका सदस्य डाक्टर शिला मिश्रको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ। गोष्ठीमा अर्थ सात्रको बारेमा जानकारी गराउन चाहेको छ। सुचकको तथ्यांक छ कि छैन भने त्यो पनि अति आवश्यक रहेकोे बताए । नीति आयोगका उपाध्यक्ष राष्ट्रिय तथ्यांकले हामी प्रयोग कर्ताको रूपमा लिनुपर्ने छ। डाटा को महत्त्व धेरै नै रहेकोे छ। डाटा भर्पर्दो र डाटालाइ परियोग कसरी गर्ने त्यो पनि जानकारी लिनुपर्ने छ। सचेतना गोष्ठीका अध्यक्षता तथ्यांक कार्यालय उपप्रमुख तथा तथ्यांक अधिकारी डा.हेमराज रेग्मीले गरेको थियो ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech | Total Page Visitor: