कुशेश्वर उपाध्याय जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकामा निर्माण भएको नाला अहिले फोहर मिल्काउने थलो बनेको छ । यसरी नालामा फोहोर मिल्काउनेहरु को सभ्यताबाट स्पष्ट बुभ्mन सकिन्छ उनीहरुले जनकपुरधामलाई कस्तो अवस्थामा हेर्न चाहन्छन् ।
त्यसरी पानीको निकासको लागि निर्मीत नालामा फोहर फाल्ने गरिएपछि पानीको निकासमा समस्या हुने गरेको छ । वर्षाको समयमा सोही कारण पानीको निकास हुन नसकेर सडक जाम हुने अनि घरमा पानी पस्ने । कोही व्यक्तिले सडकमै निर्माण सामग्री थुपार्ने गरेको कारण पनि पानीको निकासमा समस्या हुने गरेको छ ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech | Total Page Visitor: