नागरिक उन्मुक्ति पार्टी मधेश प्रदेश कार्य समितीको बैठक जनकपुरधामको कृष्णा मन्दिर को सभा हलमा सम्पन्न भएकाे छ। म० प्रदेश अध्यक्ष – रामचन्द्रर चौधरीकाे अध्यक्षतामा बसेकाे उक्त बैठकमा पार्टीको महत्त्वपूर्ण प्रस्तावहरुमाथि छलफल गरिएको छ ।
उक्त बैठकमा म० प्रदेश अध्यक्ष रामचन्द्रर चौधरी,प्रदेश अपाध्यक्ष विजेन्द्र चौधरी,प्रदेश अपाध्यक्ष उर्मिला महतो प्रदेश सचिव अशोक कुमार श्रेष्ठ,प्रदेश सहसचिव राम आशीष चौधरी लगायतका सदस्यहरुकाे उपस्थिति रहेको थियाे।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech | Total Page Visitor: