राष्ट्रिय बचत तथा ऋण सहकारी संस्था लिमिटेड जनकपुरधामले QR सञ्चालन गरेको छ । सहकारी संस्था धनुषामा नै पहिलो पटक voice massage र छिमेकी राष्ट्र भारतबाट UPI,fonepay, Bhim app वाट रकम प्राप्त गर्ने गरि सेवा सञ्चलन समेत गरिएको सहायक प्रबन्धक प्रियंका कुमारी साहले बताए । यसकालागि हामीले प्रयोग गर्दै आएको FinX Cooperative Software को developer company Zinob Inc. Pvt Ltd का CEO रमिता चौधरी, Zinob Team सहित राजिव कर्ण लाई विषेश धन्यवाद दिए। एक कार्यक्रम बिच उक्त सेवा सञ्चालन गरिएको हो । शुभारम्भ कार्यक्रममा राष्ट्रिय सहकारी बैंक जनकपुरधामको प्रदेश प्रमुख विष्णु प्रसाद पराजुली, शाखा प्रबन्धक विनोद चुडाल तथा नेफ्स्कुन जनकपुरधामका प्रमुख बृजेश गुप्ताको उपस्थित थियो । सहायक प्रबन्धक साहले भने,हामीले हाम्रो सहकारी मार्फत QR, Mobile Banking , ATM लगायतका सेवा सञ्चालन गरिएको सम्पूर्ण सदस्यहरूलाई जानकारी गराउन चाहन्छौ ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech | Total Page Visitor: