मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले विपतजन्य पूर्व तयारीमा तीनै तहका सरकारबीच अधिकतम सहकार्य हुन जरुरी रहेको बताएका छन् ।
सो कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादव,स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधन प्रसाद सिंह,वन तथा वातावरण मन्त्री त्रिभुवन साहको पनि उपस्तिथि रहेको थियो।
कार्यक्रममा मधेश प्रदेशका ८ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू, जिल्ला समन्वय समितिका प्रमुखहरू, विभिन्न पालिकाका प्रमुखहरू, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरूको सहभागिता रहेका थिए ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech | Total Page Visitor: