राखी साह,जनकपुरधाम
मधेस प्रदेशका मुख्यमन्त्री सतिश सिंहले जनमत र एमाले बाहेकका सबै मन्त्रीलाई बर्खास्त गरेको छ। मुख्यमन्त्री सिंहले सबै मन्त्रीलाई राजिनामा दिन आग्रह गरेपछि राजिनामा दिन नमानेपछि सबैलाई बर्खास्त गरिएको शनिबार मधेस भवन जनकपुरधाम मुख्यमन्त्री निवासमा पत्रकार सम्मेलन गरि बताएका छन् ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech | Total Page Visitor: