हरि शंकर शाह,पर्सा त्रेता युगमा राजा दशरथ पराक्रमी राजा थिए र मर्यादा पुरुष राम राज्यको आज्ञाकारी राजकुमार राम र लक्ष्मण बुहारी सीता पतिबर्ता भएकै कारण राम सङ्गै बनबासी जीवन बिताई रहेकोे थिए । शक्तिशालि राजा को बुहारी र भगवान राम को श्री मति हुदा हुँदै पनि देवि सिताको हरन भयो ।तपाईहरुलाई थाहा छ किन भयो सीता को हरन । सीता एउटा तेजस्वी देवि भए पनि देवर लछुमन ले बनाएको लक्षमन रेखा पार नगरेको भए सीता को हरण हुने थिएन ।लक्षमन रेखा राम को परिवारिक मर्यादा भित्र बनाइएको रेखा थियो ।जुन मर्यादा सीता ले कायम राख्न सकिन आफू शक्तिशाली भएको महसुस गरेर लक्षमन ले बनाएको लक्ष्मन रेखा नामक मर्यादा तोडिन ।जसको फल स्वरुप सिताले धेरै यातना र दुख भोग्नु पर्यो । अब हामी बिचार गरौ कि भगवान राम को श्री मति देवि सीता ले दुख भोग्न सक्छ भने हामी कुन गल्ली का हौ।हामि आफ्नो छोरा छोरी लाई आ आफ्नो परिवारिक तथा समाजिक भित्र राख्न सिकाउ । मर्यादालाई ख्याल राखी मात्र अन्य कृयाकलाप गर्न लगायौ ।परिवारिक समाजिक मर्यादा उलंघन गरौ भने हाम्रो छोरी बुहारी जुन सुकै बेला सन्कटमा पर्न सक्छ ।संकट बाट वचन परिवारिक र समाजिक मर्यादा पालन गर्न सिकायौ ।समाज र परिवार को उत्थानमा हामी आफ्नो नेतृत्व दायी भुमिका निर्वाह गरौ ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech | Total Page Visitor: