जनकपुरधाम । महाकुम्भ मेलाबाट फर्किरहेको बेला भएको सवारी दुर्घटनामा धनुषा र महोत्तरीका पाँच जनाको मृत्यु भएको छ । बिहारको मुज्फरपुरमा भएको दुर्घटनामा पाँच जना नेपाली तिर्थयात्रीकाे मृत्यु भएको छ । आज (शनिबार) भएको उक्त दुर्घटनामा धनुषा र महोत्तरी जिल्लाका तिर्थयात्री रहेकाे प्रहरीले जनाएको छ ।
Oplus_131072
Copyright © 2025, All Rights Reserved | Developed By ProTech | Total Page Visitor: