लहान, माघ/२५
मधेस प्रदेशका गृह संचार एवं कानुन मन्त्री राजकुमार लेखीद्वारा बिहान करिब ०८:१५ बजे बिहानै सिराहाको लहान नगरपालिका वडा न.१० स्थित निर्माणाधिन हेडवर्क्स ड्याम्म अनुगमन गरेकाे छ। अनुगमन स्थलबाटै मन्त्री लेखी भन्नुहुन्छ करोडौंको लागतमा किशानहरुको सिचाइकोलागी निर्माण गरिएको ड्याममा कुनै किन्तु परन्तु चल्दैन याे किसान काे सम्पत्ति हाे किशानहरुको लागि हुनु पर्दछ।यसमा कसैले दायाँबायाँ गर्नु हुन्न।सौन्दर्यकरणको नाममा किशानहरुको सिचाइ युक्त नहरलाइ ढलमा परिणत गर्ने नगर प्रमुखको महेश चौधरीको कार्य बिलकुल किशान विरोधी हाे । यस विषयमा किशानहरुले निरन्तर गर्दै आइरहेको संघर्ष, आन्दोलन समेत जायज रहेको वताउनु भएको छ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech | Total Page Visitor: