लहान – १४ स्थित बस्तिपुर माध्यमिक विद्यालयमा दिवाखाँजा सम्बन्धी रिपोर्टिङ गर्न गएका लहान टुडे राष्ट्रिय दैनिकका सम्पादक तथा पत्रकार सितल कुमार साह माथि विद्यालयका प्रधानाध्यापक देवेन्द्र यादवद्वारा गरीएको दुर्व्यवहार गरेका छन।
विद्यालयमा विद्यार्थीहरूलाई चारदिन पुरानो बासी बुनिया खुवाइएको गुनासो आएपछि सो विषयमा रिपोर्टिङ गर्न गएका पत्रकार साहलाई प्रधानाध्यापक यादवले दुर्व्यवहार गरेका छन्। पत्रकारमाथि गरीएको यस्तो व्यवहार प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको ठाडो उल्लंघन हो,भनेर पत्रकारमाथि गरीएको यस्तो व्यवहार प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको ठाडो उल्लंघन हो, जसको महासंघले घोर भर्त्सना गरेक ा छन। नेपाल पत्रकार महासंघ, सिरहा शाखा स्वतन्त्र पत्रकारिताको सम्मानगर्दै दोषीमाथि तत्काल आवश्यक कारबाही गर्न सम्बन्धित निकाय सँग जोडदार माँग गरेका छन ।

सम्बन्धित खवर
भर्खरै प्रकाशित + थप

धेरै पढिएको