जनकपुरधाम
।मध्यराति सिन्धुपाल्चोकको भैरब कुण्ड बनाएर गएको ६.१ रेक्टर स्केलको भुकम्पले सिन्धुपाल्चोकको विभिन्न स्थानमा क्षति पुर्याएको अनुमान छ। भूकम्पपछि आत्तिएर भाग्दा सिन्धुपाल्चोकमा एक कैदी घाइते भएका छन् ।
सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापाले दिएको जानकारी अनुसार भूकम्पपछि आत्तिएर भाग्न खोज्दा कारागारभित्रै लडेर उनी घाइते भएको र उपचारका लागि जिल्ला अस्पताल लगिएको छ । त्यस्तै केही पुराना घरहरुमा क्षती पुगेको अनुमान गरिएको छ।रातिको समय भएकाले कहाँ के भयो थप बिबरण आउन सकेको छैन

सम्बन्धित खवर
भर्खरै प्रकाशित + थप

धेरै पढिएको