लहान जेठ २४/

सिरहाको लहान नगरपालिकाले शनिबार पत्रकार सम्मेलन गरी आम नगरवासीका सक्रिय सहयोग र नपले चालेका प्रत्येक पाईलामा नगरवासीकाे सक्रिय सहभागीता र सहयोगका लगि धन्यवाद दिदै तिन वर्षमा गरेका काम काजकाे आज लनपा नगर प्रमुख महेश प्रसाद चाैधरीले प्रेस-विज्ञप्ति मार्फत पत्रकार सम्मेलनमा सार्वजनिक गरेका छन् ।
विज्ञप्तिमा नपाभित्र तिनवर्षमा चाैसठी ओटा मुख्य- मुख्य कार्यहरु गरेकाे दावी विज्ञप्तिमा उल्लेख गरेका छन् ।


नगरभित्र शिक्षा,स्वास्थ,कृषि र भाैतिक पूर्वाधार क्षेत्रमा गरेका काम काजकाे बुन्दागत रुपमा उल्लेख गरेका छन् । सार्वजनिक गरेको प्रेस- विज्ञप्ति उल्लेख छ ।

सम्बन्धित खवर
भर्खरै प्रकाशित + थप

धेरै पढिएको