शिव कुमार साह लहान मंषिर १७/ सिरहाको लहान नगरपालिकामा रहेको क्रिकेट क्लब लहानले विगत चार पाँच वर्ष देखि मुलुककै ठूलो नपाकाेरुपमा रहेको लनपा भित्रका चाैविसाैं वडाकानिजी स्कुलका छात्रहरुलाई लहान ४ मा रहेको यज्ञभूमि क्रिकेट ग्राउन्डमा जमघट गरि मंषिर २० देखि उत्साहजनकरुपमा प्रत्येक वर्ष खेल खेलाउँदै आएकोले याे समयमा लनपाकाे प्रत्येक वडामा रहेका फिल्डहरुमा छात्राहरु उत्साहका साथ खेल खेलिरहेकाे दृश्यले लहानमा खेलकाे उत्सव आएको जस्तो देखिन्छ ।
क्लबका काेडिनेटर किसाेर कुमार भन्ने डब्लु भन्नुहुन्छ हामीले यश खेललाई स्तरीय सुविधा यूक्त बनाउन खेलमैदान साैन्दर्यकरण,प्राथमिक उपचार देखि अन्य आधुनिक सेवाहरु उपलब्ध गराउने त्यारीमा लगेकाे जानकारी गराउनु भएको छ । प्यावसनका चर्चित प्रिन्सिपल उमेश कुमार यादव भन्नुहुन्छ खेललाई राेचक र स्तरीय बनाउन प्रत्येक खेलाडीका उच्च मनाेवल बढाउन सुविधा सम्पन्न खेलमैत्री राम्रो वातावरण निर्माण गर्न प्यावसन रतिभर पछि नपर्ने जनाउनु भएको छ । त्यस्तै नेपाल प्यावसन सिरहा जिल्ला अध्यक्ष संजय कुमार यादव भन्नुहुन्छ क्रिकेट क्लवले विगत लामाे समयदेखि लनपामा प्रत्येक वर्ष खेलखेलाएर राम्रो कार्य गरिरहेकाे छ जसबाट खेलाडीहरुमा खेल प्रति उत्साह बढेका छन् । ग्लाेवल एकेडेमी लहानकाे अध्यक्ष कंचन शाह भन्नुहुन्छ क्रिकेट क्लबले छात्रा हरुका लागि छुट्टै किसिमले छात्रा मैत्री क्रिकेट खेल लगायत अन्य खेलहरु खेलाउने बाताबरण निर्माण गर्याे भन्ने यस ठाउँको विकासमा अझ राम्रो टेवा पुग्ने जनाउनु भएको छ ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech | Total Page Visitor: