धनुषाको सबैला नगरपालिकाबाट प्रहरी नियन्त्रनमा रहेको एक थुनुवा फरार भएको छ । जबरजस्ती करणीको अभियुक्त सबैला -१३ किरतपुर निवासी राजाबाबु मुखिया आइतवार सांझ जिल्ला अदालतमा म्याद थप गराएर फर्किरहेको बेला प्रहरीको भ्यानबाट हाम फालेर फरार भएको इलाका प्रहरी कार्यालय सबैलाले जनाएको छ ।

सम्बन्धित खवर
भर्खरै प्रकाशित + थप

धेरै पढिएको