मधेश अनलाइन

सिरहा
गोलबजार न. पा.का सिमान्तकृत समूदाय तथा अति विपन्न परिवार का 7 जनाले नेपाली नागरिकता पाएका छन

आर्थिक अवस्था कमजोर तथा जनचेतनाको कमिले नागरिकता वाट वञ्चीत गोलबजार न.पा. वडा ३ र ६ का 7 जनाले नागरिकता पाएका छन ।
गाेलबजार . ३ वस्ने 63 वर्षिय नथु दमै लगायतले आर्थीक अवस्था कमजोर र जनचेतनाको कमीले अहिले सम्म नागरिकला नपाएकोले सरकारबाट पाउने सुविधा वाट वञ्चित रहदै आएको थियो । नागरिकता पाए पछि उनी हर्षित हुनुहुन्छ ।

नेपालमा समाजिक सद्भावमा जनताको सहभागिता परियोजना अन्तर्गत दलित महिला केन्द्र नेपाल (CDWN)का प्रदेश कार्यालय गोलबजारमा कार्यरत Local peace worker . आनन्द पख्रिन र Psycho consellor रिता रजकको समन्व्यन र सहकार्यमा नेपाल सरकार वाट पाउने सेवा सुवीधा वाट बञ्चीत अति विपन्न परिवारलाई उक्त संस्थाले . समन्वयकारी भूमिका निर्वाह गरि नागरिकता बनाउनमा सहयोग गरेको छ

सम्बन्धित खवर
भर्खरै प्रकाशित + थप

धेरै पढिएको